बेलायत काँग्रेसको एकता अधिवेसन जुलाईमा

लण्डन । बेलायतस्थित नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेसन अगामि जुलाई महिनामा हुने भएको छ । आइतवार लण्डनस्थित हिमालय क्लवमा सम्पन्न एक भेलाले जुलाईमा एकता अधिवेसनको मिति तोक्दै लामो समयदेखि थाँती रहेको विवादलाई विवाद टुंगिएको नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहार विश्वआर्दश पण्डितले जनाकारी दिए । भेलामा बेलायतस्थित जनसम्पर्क समितिको बिभिन्न गुठ … Continue reading बेलायत काँग्रेसको एकता अधिवेसन जुलाईमा